१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबैले समर्थन गरेपछि सरकारलाई हाइसन्चो : केसी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद चित्रबहादुर केसीले भएभरका सांसदहरूले सरकारलाई समर्थन गरेर विचित्र चरित्र देखाएको बताएका छन्।

तर राष्ट्रिय जनमोर्चा प्रतिपक्षमै बस्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने उनले बताए।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने, ‘नेपालमा आज विचित्र भयो। भएभरका सबै सरकारमा सामेल हुने। सरकारमा सामेल हुने भनेपछि सरकारमा बस्नेलाई यहाँभन्दा हाइसन्चो र आनन्द के होला ?’

उनले यो कस्तो समर्थन हो बुझ्न नसकेको पनि उनले बताए। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले समर्थन गरेपछि सत्ता साझेदार दलहरूले चर्को स्वरमा धेरै कुरा गरेको पनि उनले बताए। उनले राष्ट्रिय जनमोर्चा एक्लै भए पनि प्रतिपक्षमा बस्ने बताए।

‘बलियो शक्तिशाली प्रतिपक्ष भएन भने त्यो सरकार निरङ्कुश हुन्छ। त्यसले जे मन लाग्यो त्यही गर्छ,’ उनले भने, ‘सबै सरकारमा सामेल भएर विगतमा भएका आफ्ना गल्ती ढाक्ने र त्यहीँभित्र लडेर एउटालाई पन्छाएर सरकारमा आउने त होइन ? यसो गरेर सरकार चल्छ ? देश बन्छ ?’

प्रतिक्रिया दिनुहोस