११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति भण्डारी आज गृह जिल्ला भोजपुर जाँदै

अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) गृह जिल्ला भोजपुर जाने भएकी छन् ।

षडानन्द नगरपालिकामा रहेको बालागुरु षडानन्द अधिकारीको जन्म स्थानमा निर्माण गरिएको सालिक अनावरण तथा योगमाया न्यौपानेको समाधिस्थल मझुवाबेँसीमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी भोजपुर जान लागेकी हुन् ।

उनीले भोजपुरको साल्पासिलिछो गाउँपालिका-१ कुलुङस्थित योगमाया स्मृति प्रतिष्ठानको अवलोकन गर्ने छिन् ।

राष्ट्रपति जाने भएपछि गाउँपालिकाले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रपतिको भ्रमण सफल पार्न सबै पालिकावासीको उपस्थितिका लागि सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ ।

विसं १९२४ भोजपुरमा जन्मिएका योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता हुन् । तत्कालीन अस्वथामा समाजको कठोर शासनप्रति विद्रोहको चरम स्वर उराल्ने क्रममा उनले वि।स। १९९८ असार २२ गते अरुण नदीमा ६८ अनुयायीसँगै जलसमाधि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस