२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अबदेखि विशेष अवस्थामाबाहेक सधैँ दिउँसो १ बजे संसद् बैठक बस्ने

अ+ अ-

काठमाडौँ । अबदेखि प्रतिनिधि सभाको बैठक सधैँ दिउँसो १ बजे बस्ने भएको छ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले बैठकको समय सामान्यतया दिउँसो १ बजेका लागि तोकेको छ । 

“सभामुखले अन्यथा आदेश दिएमाबाहेक सामान्यतया १ बजे बैठक सुरु हुनेछ,” नियमावलीको परिच्छेद २ को (६) मा भनिएको छ, “तर, निर्धारित समयबाट एक घण्टासम्म पनि प्रारम्भ हुन नसकेमा सभामुखले सो बैठक स्थगित गरी अर्को बैठक बोलाउनेछन् ।”

यसअघि नियमावलीमा दुई घण्टासम्म बैठक नबसे मात्र सूचना प्रकाशित गरेर अर्को बैठक बोलाउने व्यवस्था राखिएको थियो । 

यसअघि पनि नियमावलीले दिउँसो १ बजे नै नियमित बैठक बस्ने व्यवस्था गरेका थियो । तर, राजनीतिक दलहरूका कार्यक्रम तथा छलफलका विषयको संवेदनशीलताका आधारमा संसद् बैठक अन्य समयमा पनि बस्ने गरेका थिए । अहिले गरिएको व्यवस्थामा पनि सभामुखले बैठकको समय तोक्न सक्नेछन् । 

समितिले पारित गरेको मस्यौदा प्रतिनिधि सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ ।