द्विपक्षीय सम्बन्ध र क्षेत्रीय तनावबारे इराकी नेताहरू र इरानी संसदका सभामुखबीच छलफल
काठमाडौँ । इराकका शीर्ष नेताहरूले बुधवार भ्रमणमा रहेका इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफसँग भेटवार्ता गरी द्विपक्षीय सम्बन्ध र क्षेत्रीय तनावका विषयमा छलफल गरेका छन् । इराकी प्रधानमन्त्री अली अल–जैदीसँगको...