११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फिल्म निर्माण तथा निर्देशन गर्दै प्रकाश सपुत

अ+ अ-

काठमाडौँ । पहिलो फिल्म ‘परदेशी २’ रिलिज नहुँदै गायक तथा अभिनेता प्रकाश सपुत एक फिल्म निर्माणको गृहकार्यमा जुटेका छन् । वैशाखमा उनले फिल्म घोषणा गर्ने तयारी गरेका छन् ।

यसै साता धादिङमा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आठौँ महाधिवेशनको क्रममा उनले यसबारे सञ्चारकर्मीलाई जानकारी गराएका हुन् ।

प्रतिष्ठानको केन्द्रीय सचिवमा निर्वाचित सपुतले निर्माण तथा निर्देशन पनि आफैँ गर्ने तयारी गरेका छन् । आफ्ना गीतमार्फत चर्चित उनले म्युजिक भिडियोलाई पनि कथानक शैलीमा बनाउँदै आएका छन् । उक्त अवसरमा सपुतले भने, ‘आगामी वैशाखमा टाइटल घोषणा गर्ने तयारी हो ।’ फिल्म निर्माणबारे उनले विस्तृत खुलाएका छैनन् ।

उनले यसैसाता फेसबुकमा एक स्ट्याटस पोस्ट गरेका थिए, जसले उनको फिल्म निर्माणको योजनातर्फ सङ्केत गर्छ । उनले लेखेका छन्, ‘बीचमा अलिकति अलमलिएँ । अब चाहिँ नयाँ पागलपन सुरु भएको छ । पागलपनभित्र पाक्दै छ नयाँ परिकार । प्रतीक्षा गर्नुहोला ।’ सपुतले आफ्ना अघिल्ला अन्तर्वार्तामा समेत फिल्म निर्माणको योजनाबारे सङ्केत गरेका थिए ।

नारायण रायमाझी निर्देशित सोसल ड्रामा ‘परदेशी २’बाट सपुतले अभिनयमा डेब्यु गरेपनि यो फिल्मको रिलिज पटक–पटक सर्दै आएको छ । गत दसैँमा आउने भनेर प्रचार भएपनि रोकिएको फिल्म पुन: आगामी दसैँमा प्रदर्शन गर्ने तयारी छ । यसबीचमा केही दृश्यको पुनः छायाङ्कन गरिएको समेत जनाइएको छ ।

प्रकाशले निर्माण गर्ने फिल्म ‘परदेशी २’ पछि मात्रै रिलिज गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस