२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती र तल्लो तहका कर्मचारीको तलब १ लाख ५० हजार बनाउनुपर्ने माग

अ+ अ-

काठमाडौँ । दुर्गा प्रसाईँ संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानले कर्मचारीको तलब कम्तीमा पनि १ लाख ५० हजार हुनुपर्ने माग गरेको छ ।

महाअभियानले मङ्गलवार पत्रकार सम्मेलन गर्दै निजामती कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीको तलब कम्तीमा १ लाख ५० हजार हुनुपर्ने माग गरेको हो ।

‘निजामती कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीहरूको तलब सुविधा कम्तीमा पनि १ लाख ५० हजार हुने ग्यारेन्टी हुनुपर्ने’, महाअभियानले पत्रकार सम्मेलनका क्रममा वितरण गरेको विज्ञप्तिमा उल्लेख छ ।