६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा पहिलो पटक अच्युतचण्डी र गणपति विराट महायज्ञ हुने

अ+ अ-

काठमाडौँ । नेपालमा पहिलो पटक अच्युतचण्डी र गणपति विराट महायज्ञ हुने भएको छ । महायज्ञ आगामी वैशाख १० देखि २४ गतेसम्म पशुपतिनाथ एवं वनकाली भगवतीको प्राङ्गणमा हुन लागेको हो । 

अच्युतचण्डी महायज्ञ आयोजक समितिले आइतबार एक विज्ञप्ति जारी गरेर एक सय कुण्डीय विराट अच्युतचण्डी र गणपति महायज्ञ हुन लागेको जनाकारी गराएको हो । महायज्ञका लागि फागुन २७ गतेदेखि पशुपतिनाथ एवं वनकाली क्षेत्रमा भूमि पूजन एवं सङ्कल्प सुरु भएको छ । महायज्ञमा श्रीमद्भागवत कथा सन्त सम्मेलन एवं श्रीकृष्ण रासलीला कार्यक्रम पनि हुनेछ ।

महायज्ञ प्रत्येक दिन बिहान ७ बजेदेखि दिउसो १ बजेसम्म र दिउसो ३ बजेदेखि बेलुका ६ बजेसम्म आयोजना हुनेछ । अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी श्री प्रखर जी महाराजको सान्निध्यमा तथा मारवाडी सेवा समिति नेपालको तत्त्वावधान २ सय ५१ ब्राह्मणद्वारा एक सय कुण्डीय महायज्ञ हुन लागेको हो ।   

प्रतिक्रिया दिनुहोस