२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फरक दलका कर्मचारी फिर्ता

अ+ अ-

काठमाडौं । धुलिखेल नगरपालिकाले जिल्ला कर्मचारी व्यवस्थापन समितिले आफुसँग सल्लाहै नगरी कर्मचारी पठाएको भन्दै हाजिर गर्न रोकेको छ ।

पशुसेवा कार्यालयबाट खटाइएका अधिकृत राजकुमार हुमागाईंलाई हाजिर गराउन नसक्ने उल्लेख गरी नगरपालिकाले समितिलाई पत्र लेखेको छ । हुमागाईं जिल्लास्थित कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्षसमेत हुन् । कांग्रेसनिकट हुमागाईंलाई एमालेका तर्फबाट निर्वाचित प्रमुख अशोक व्याञ्जुको निर्देशनमा हाजिर नगराइएको कर्मचारी बताउँछन् ।

समितिबाटै निर्णय भएर आएका जिसस, स्वास्थ्य, आयुर्वेदलगायत कार्यालयका एमालेनिकट कर्मचारीलाई भने नगरपालिकाले हाजिर गराइसकेको छ । समितिले मनोमानी गर्न खोजेकाले सचेत गराएको व्याञ्जुले बताए । एमालेनिकट कर्मचारीलाई हाजिर गराएको विषयमा भने उनले आफूलाई नसोधी हाजिर गराइसकेको तर्फ गरेर पन्छिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments