काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका मुद्दामा विशेष अदालतले गरेको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।
अख्तियारले विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै सर्वोच्चमा पुनरावेदन गरेको हो ।
विभिन्न मितिमा फैसला भएका मध्ये परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगले पुनरावेदन दिएको छ ।