१६ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केपी ओलीले भने : ढुक्क भएको सरकार मात्रै हो, अरु होइनन्

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले प्रतिविद्धताको वर्षा मात्र गर्ने गरेको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित राष्ट्रिय सहकारी महासम्मेलनमा एमाले अध्यक्ष ओलीले देश आर्थिक सङ्कटतिर धकेलिएको बताउँदै ‘रेमिट्यान्सबाट कर्मचारीलाई तनाखा खुवाउनुपर्ने स्थिति आएको छ भनेर विज्ञहरूले भनिराखेका छन् । सरकार मात्रै ढुक्क छ, अरु कोही ढुक्क छैन ।’

मुलुक आर्थिक सङ्कटमा धकेलिँदै गई रहेका बेला पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने ढुक्क र प्रशन्न चित्तमा ‘कमिटमेन्ट’को वर्षा मात्रै गर्ने गरेको उनले बताए ।

कसैले तारा झारदेउ भन्यो भने तारा मात्रै होइन, जून पनि झारी दिउँला भने जसरी प्रधानमन्त्री प्रस्तुत हुने गरेको उनले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यू तपाईँहरूको बीचमा पनि आएर बोल्नु भयो होला । ढुक्क, आराम, आनन्द, प्रशन्न चित्त हुनुहुन्छ उहाँ । भन्न केही बाँकी राख्नु हुन्न, कमिटमेन्टको वर्षा हुन्छ । सहकारी बदनाम हुन नपाओस् किनभने विश्वास धर्मरायो भने मानिसहरू कसरी सहकारीमा जान्छन् ? सबै सहकारी बिग्रेको छ र ? एउटा कुनै बिग्रियो भने त्यसलाई देखाएर ल हेर सहकारी भनिएको छ । त्यो गर्ने होइन । सहकारीलाई अगाडि बढाउन सरकारले ध्यान दिनुपर्छ ।’