काठमाडौँ । राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आइतबार (आज) बस्ने भएको छ।
पर्सि जेठ ९ र १० गते काठमाडौँमा बस्ने केन्द्रीय समितिको बैठकको तयारी सन्दर्भमा आज बैठक बस्न लागेको हो। बैठक पुतलीसडकस्थित बज्र कम्प्लेक्समा आज दिउँसो १:३० बजे बस्नेछ।