९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शरणार्थी प्रकरणको पहरो प्रधानमन्त्रीसम्मै तानिए पनि पछाडि हट्नु हुँदैन : माधव सापकोटा

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सरकारी अधिकारीहरूले निश्चित अवधिका लागि सम्बन्धित पद छोडेर अनुसन्धानमा सघाउनुपर्ने बताएका छन्।

बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले नाम जोडिएकाहरू सबैले आफैँ प्रहरीसमक्ष गएर अनुसन्धानमा सघाउन पनि उनले आग्रह गरे। 

उनले भने, ‘यो प्रकरणको पहरो प्रधानमन्त्रीसम्मै तानियो भने पनि पछाडि हट्नु हुँदैन। ज(जसका नामहरू आइराखेका छन्, सबभन्दा राम्रो कुरा के हुन्छ भने यदि उहाँहरूलाई विवादमा मात्रै पारिएको भन्ने उहाँहरूको तर्क हो भने नैतिकताका हिसाबले प्रहरीमा आफैँ गएर आफैँले बयान दिने। होइन भने नैतिकताको शिक्षा पनि हुन्छ नि।’ 

उनले थप भनेका छन्, ‘ज-जसका बारेमा प्रश्नहरू उठेका छन् प्रहरीले उहाँहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्‍यो या त उहाँहरू आफैँ प्रहरीको सम्पर्कमा जानुपर्‍यो। त्यो नै सबभन्दा राम्रो हो। जो-जो बहालवाला पदमा हुनुहुन्छ, उहाँहरूले त झन् निश्चित अवधिका लागि त्यो पदीय जिम्मेवारी छोडेर अनुसन्धान गर्नुहोस् भनेर मार्गप्रशस्त गर्नु सबभन्दा धेरै नैतिक पाठ हुन्छ जस्तो लाग्छ। सरकारले दबाब लिनु हुँदैन यसमा। हामी त प्रधानमन्त्रीलाई के सुझाव दिइराखेका छौँ भने, यो भ्रष्टाचारको विषय छानबिन गर्दै जाँदा सरकार ढलेछ भने पनि त्यसका लागि तयार हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस