८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशीमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने माओवादीको तयारी 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको पहल थाल्ने निर्णय गरेको छ ।

आज (सोमबार) विराटनगरस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल थाल्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले जानकारी दिए । 

बैठकले नयाँ सरकार गठनको पहल थाल्न माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोको संयोजकत्वमा समिति पनि गठन गर्ने निर्णय गरेको छ । समितिका अन्य सदस्यहरूबारे भने कुनै जानकारी दिइएको छैन ।

कोशी प्रदेशमा हाल एमाले नेतृत्वको सरकार छ । जसमा मुख्य घटक माओवादी केन्द्र रहेको छ । माओवादी केन्द्रले सरकार छाडेको अवस्थामा हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकार अल्पमतमा पर्नेछ । सत्तारुढ गठबन्धनमा आबद्ध रहेको जसपाले प्रदेश सकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । कोशी प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली काँग्रेसका २९,माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस