२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप छनोटको प्ले अफमा युएईसँग खेल्दै नेपाल

अ+ अ-

काठमाडौँ । विश्वकप छनोटको सुपर सिक्समा पुग्न असफल नेपालले सातौंदेखि १०औँ स्थानसम्मको प्लेअफमा युएईसँग खेल्ने भएको छ । यो खेल आउँदो आइतबार हुने छ ।

समूह चरणमा अमेरिकालाई हराए पनि नेपाल श्रीलङ्का, वेष्ट इण्डिज र नेदरल्याण्ड्ससँग पराजित भएकाले सुपर सिक्समा पुग्न असफल भएको थियो ।

समूह चरणको आफ्नो अन्तिम खेलमा आयरल्याण्डसँग १३८ रनको फराकिलो अन्तरले पराजित हुँदै यूएईले नेपालसँगको भेट पक्का गरेको हो । विजेता आयरल्याण्डले भने अमेरिकासँग प्ले अफ खेल्ने छ ।

यी दुई वटा खेलका विजेताले सातौँ स्थानका लागि तथा पराजित २ टिमका लागि नवौँ स्थानका लागि फेरि अर्को खेल खेल्ने छन् ।

नेपाल रहेको समूहबाट जिम्बाव्वे, नेदरल्याण्ड्स र वेष्ट इण्डिज तथा समूह बीबाट श्रीलङ्का, स्कटल्याण्ड र ओमान सुपर सिक्समा पुगेका छन् ।