८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम पृतना ट्रफी : गोरख बक्स गणलाई भलिबलको उपाधि

अ+ अ-

महेन्द्रनगर । नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय ट्रफीअन्तर्गत गणतर्फको भलिबल प्रतियोगिताको उपाधि गोरख बक्स गण अछामले जितेको छ ।

आज बिहान कञ्चनपुरको महेन्द्रनगरस्थित श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेकमा भएको फाइनल खेलमा देवीदल गण तेघरी ब्यारेकलाई ३–१ सेटले पराजित गर्दै गोरख बक्सले उपाधि जितेको हो । गत शनिबा देखि सुरु भएको ट्रफीअन्तर्गत कञ्चनपुरमा गुल्म स्तरीय भलिबल, स्विमिङ र बक्सिङ सञ्चालन भइरहेको छ ।

प्रतियोगितामा उपाधि विजेता गोरख बक्स गणलाई सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापाले ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरे । 

कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी, श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेकका वाहिनीपति सहायक रथी मनोज थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुवेर खड्का, कञ्चनपुर भलिबल सङ्घका अध्यक्ष श्यामसिंह मौनी, विभिन्न गण तथा गुल्मका गुल्मपतिलगायत सैनिक अधिकृतको सहभागिता रहेको थियो ।

यही भदौ १० गतेसम्म सञ्चालन हुने पृतनापति ट्रफीमा भलिबल, फुटबल, बास्केटबल, स्विमिङ, बक्सिङ लगायतका खेल समावेश छन् । खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा समेत राष्ट्रको नाम रोशन गर्दै सेनाले हरेह वर्ष ट्रफी आयोजना गर्दै आएको छ ।

साथै खेलाडीमा सामूहिक भावना ल्याउनाका साथै नेपाली सेनाको स्वास्थ्यका लागि

प्रतिक्रिया दिनुहोस