२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यवसाय सञ्चालन अनुमति पाएको १० वर्ष नभई आइपिओ निष्कासन गर्न नपाइने

अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले व्यवसाय सञ्चालनको अनुमति अवधि १० वर्षभन्दा कम भएका कम्पनीहरूलाई आइपिओ निष्कासन गर्न नदिने भएको छ ।

बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन (सातौँ संशोधन) नियमावली, २०८०’ जारी गर्दै त्यस्ता कम्पनीहरूले बोर्डमा धितोपत्र दर्ता तथा सार्वजनिक निष्कासनका लागि निवेदन दिने नसक्ने व्यवस्था गरेको हो ।

‘आवधिक रूपमा अनुमतिपत्र नवीकरण गर्नुपर्ने व्यवसाय बाहेक अन्य व्यवसायको हकमा व्यवसाय सञ्चालनको अनुमतिको अवधि १० वर्षभन्दा कम भएमा त्यस्तो सङ्गठित संस्थाले बोर्डमा धितोपत्र दर्ता तथा सार्वजनिक निष्कासनको लागि निवेदन दिन सक्ने छैन’, संशोधित नियमावलीमा भनिएको छ ।

यस्तै १ अर्ब चुक्तापुँजी भएको कम्पनीले पछिल्लो दुई आर्थिक वर्षमा खुद मुनाफा गरेको छ भने उसले भने प्रिमियम मूल्यमा सेयर जारी गर्न पाउँने व्यवस्था संशोधित नियमावलीले गरेको छ ।