९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर व्यवस्थापिका सङ्घको १७४ औँ महासभा सुरु

अ+ अ-

काठमाडौँ । अन्तर व्यवस्थापिका सङ्घ (आइपियू)को एक सय ४७औँ महासभा अफ्रिकी मुलुक एङ्गोलाको राजधानी लुवाण्डामा सुरु भएको छ । ‘शान्ति, न्याय र सशक्त निकायका लागि संसदीय सक्रियता’ भन्ने नाराका साथ सुरु महासभा कात्तिक ६ देखि १० गतेसम्म सञ्चालन हुनेछ ।

महासभाको उद्घाटन समारोहलाई गणतन्त्र एङ्गोलाका राष्ट्रपति जोआओ म्यानुएल गोनकालबे ल्युरेसन्स, अन्तर व्यवस्थापिका सङ्घ (आईपियू)का महासचिव डुराकल  पाचेको, संयुक्त राष्ट्र सङ्घका विशेष प्रतिनिधि डुराटे पाचेकालगायतले सम्बोधन गरेका थिए । 

महासभामा नेपालका तर्फबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा ९ सदस्यीय संसदीय प्रतिनिधिमण्डलले सहभागिता जनाएको छ । महासभामा राष्ट्रियसभा सदस्य कुमार दसौँदी र जीतेन्द्रनारायण देव तथा प्रतिनिधि सभा सदस्य रुपा सोसी चौधरी र सन्तोष परियार एवं सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमलगायत सहभागी छन । महासभामा अध्यक्ष तिमिल्सिनाले नेपालको सङ्घीय संसद्को तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस