राष्ट्रसंघको ८१ औँ महासभामा सुरु हुँदै
न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसंघको ८१ औँ महासभा आजदेखि अमेरिकी सहर न्युयोर्कमा सुरु हुँदैछ । यसपटकको महासभाका लागि ‘विश्वासको पुन:स्थापना, रूपान्तरणको व्यवस्थापन: सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसंघ’ नारा तय...