११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुराना दलले गर्दैनन् भन्ने भाष्य खडा गर्दैछन्, व्यवस्थाको रक्षार्थ जुटौँ : रमेश लेखक

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले अहिलेको संविधान असफल गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संविधान असफल भयो भने मुलुक एउटा अनिष्टकारी खतरा, विषम परिस्थितिमा पुग्न सक्ने बताए ।

उनले भने, ‘यो संविधान धेरै ठूला क्रान्ति र बलिदानहरूको ७० वर्ष लामो ठूलो राजनीतिक यात्राबाट प्राप्त भएको संविधान हो । यतिका संविधान असफल भइसकेको अवस्थामा यो संविधान पनि असफल हुने स्थिति आयो भने मुलुकलाई राम्रो गर्दैन । त्यसैले यो संविधानलाई सफल गर्नुछ । यसलाई सफल बनाउनको लागि लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर संवाद, सहमति र सहकार्यको संस्कृतिको विकास गर्नुपर्छ ।’

अहिलेको पुराना राजनीतिक दल र यो संविधानले काम गर्न सक्दैन भन्ने भाष्य खडा गर्न खोजिएको उनको भनाइ थियो ।

उनले भने, ‘यो संविधान र व्यवस्था असफल भयो भने मैले आग्रह गरेँ मुलुक ठिक ठाउँमा पुग्दैन । त्यसैले यो संविधान र व्यवस्थाको सुरक्षाको लागि राजनीतिक दलहरू एक ठाउँमा उभिनु जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस