‘सरकार टाउकोले टेकेर उल्टो दिशामा हिँडिरहेको छ’ : ऐन महर
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारको ६ महिनाको कार्यकाल पूर्णतः असफल भएको बताएका छन् । मंगलवार संसद परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै महरले सरकार सुशासन र जनउत्तरदायी...