काँग्रेस एकताका लागि नेतृत्वले पहल गर्नुपर्ने लेखकको दाबी, अन्यथा अवस्था थप जटिल बन्ने संकेत
काठमाडौँ । नेपाली काँग्रेसका नेता रमेश लेखकले पार्टीभित्रको वर्तमान दूरी अन्त्य गरी संगठनलाई एकताबद्ध बनाउने प्रमुख दायित्व सभापति गगनकुमार थापामाथि रहेको बताएका छन्। उनले नेतृत्वले आवश्यक पहल नगरे पार्टीभित्रको अवस्था...