२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूचना अधिकारी व्यवस्था गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । काभ्रेपलान्चोकका सूचना अधिकारीहरूको बैठकले सूचना अधिकारी नतोकिएका कार्यालयलाई तत्काल सूचना अधिकारी तोक्न निर्देशन दिएको छ । केही कार्यालयले सूचना अधिकारीको व्यवस्था नगरेको गुनासो आएपछि आइतबार बसेको बैठकले सूचना अधिकारी तोक्न निर्देशन गर्ने निर्णय गरेको हो ।

बैठकले सूचनाको हकसम्बन्धी ऐनले तोकेअनुसार सार्वजनिक निकायको दायित्वबमोजिम  नियमित रूपमा प्रकाशन गर्नुपर्ने सूचना सार्वजनिक गर्न कार्यालयलाई निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जानकारी दिए । सबै कार्यालयले सूचना माग भएको र  सूचना प्रवाह भएको विवरण छुट्टै अभिलेख राखी   त्रैमासिक/वार्षिक रूपमा प्रतिवेदन तयार गरी प्रशासन कार्यालयमा पठाउन पनि बैठकले निर्देशन दिने निर्णय गरेको छ ।

कार्यालयहरूबाट सहज रूपमा सूचना नपाएको गुनासो नआओस् भन्नका लागि सूचना अधिकारीको व्यवस्था गरी सम्पर्क नम्बर र सूचना मागको विवरणलगायत सूचनाको हक   कार्यान्वयनको अवस्था बारेको प्रतिवेदन एक साताभित्र प्रशासन कार्यालयमा पठाउन निर्देशन भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । बैठकले स्थानीय तहको वेबसाइटमा सबै वडाध्यक्ष र वडा सचिवको सम्पर्क नम्बर राख्न स्थानीय तहलाई अनुरोध  गरेको छ ।