१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मैले पहिला बोल्न पाउनुपर्छ, काँग्रेसलाई चित्त नबुझे छलफल गर्न सकिन्छ : रवि लामिछाने

अ+ अ-

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध सदनमा कुरा उठेपछि बोल्न पाउनुपर्ने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भोलि आफूले बोल्न पाउने विश्वास व्यक्त गरे।

उनले भने, ‘पहिला मैले बोल्न पाउनुपर्छ, त्यसपछि जवाफ नै चित्त बुझेन भने उहाँहरूको अधिकारको हामी सम्मान गरिहाल्छौँ नि। त्यसपछि विरोध गर्ने उहाँहरूको अधिकारको पुरै सम्मान गर्छौँ। भोलि बोल्न पाउनुपर्छ भन्ने हाम्रो भनाइ हो। मैले त पहिल्यैदेखि नै त्यो कोसिस गरिरहेको छु।’

उनले लोकतन्त्रको त्यति अभ्यास गर्न कांग्रेसजस्तो त्यति पार्टी चुक्नु नहुने तर्क गरे।

उनले भने, ‘त्यहाँ भनेको कुराले चित्त बुझेन भने त्यसपछि गर्ने निर्णय आफ्नो ठाउँमा छ। आज त्यही सल्लाह भएको छ।
प्रधानमन्त्री र गृहमन्त्री भेट्न सिंहदरबार जानुअघि बसेको संसदीय दलको बैठकमा ओलीले पनि भोलिदेखि आफूहरू सदनका काँग्रेसको बकवास सुन्न तयार नभएको बताएका थिए। पहिले रवि लामिछानेलाई बोल्न नदिए काँग्रेसलाई पनि नदिई आफूहरूले बोल्ने ओलीको भनाइ छ।’

प्रतिक्रिया दिनुहोस