‘सरकार आन्दोलनबाट होइन, निर्वाचनबाट फेरौँ’ : रवि लामिछाने
काठमाडौँ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार परिवर्तनको बाटो निर्वाचन हुनुपर्ने बताएका छन्। सडक आन्दोलनबाट सरकार ढाल्ने प्रयासको विरोध गर्दै उनले लोकतन्त्र बलियो बनाउन मतदाताले दिएको...