तीन प्रमुख जिल्ला अधिकारीसहित २३ उपसचिवको सरुवा तथा पदस्थापन, को कहाँ पुगे ?
काठमाडौँ । गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ)सहित २३ उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयको असोज १४ गतेको निर्णयअनुसार राजपत्राङ्कित द्वितीय श्रेणीका २३ कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो।...