२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय छानबिन समिति गठनमा सत्तापक्ष र काँग्रेस सहमति नजिक

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेमाथि सहरकारी ठगीको आरोप लगाउँदै नेपाली काँग्रेसले माग गरेको संसदीय छानबिन समिति गठन गरेर संसद अवरोध अन्त्य गर्न दलहरू सहमति नजिक पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्ष एमाले, माओवादी र रास्वपा तथा प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुबीचको वार्ता सकारात्मक बनिरहेको र काँग्रेसभित्र एकमत बने आजै राति सहमति हुने एक नेताले बताए ।

काँग्रेसबाट वार्तामा उपसभापति पूर्णबहादुर खड्का,कृष्ण प्रसाद सिटौला,महामन्त्री गगन थापालगायतका नेता सहभागी छन् । संसदीय छानबिन समितिको कार्यादेशबारे सहमतिको नजिक पुगिएको र सम्झौताको मस्यौदा तयार भइरहेको कार्यदलका एक सदस्यले बताए ।

मङ्गलवार सरकारले बजेट ल्याउनुपर्ने भएकाले आजै सहमति गरेर निकास दिन दबाब छ । काँग्रेसभित्र सहमतिका लागि दबाब बढिरहेकाले मध्यमार्गी भाषा राखेर सम्झौतामा हस्ताक्षर हुने सम्भावना छ ।