२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रम सहचारी बन्न आईईएलटीएसमा ६ अंक ल्याउनै पर्ने 

अ+ अ-

काठमाडौँ । आईईएलटीएसमा ६ अंक ल्याउने मात्र श्रम सहचारी बन्न पाउने भएका छन् । 

विदेशस्थित नेपाली नियोगहरूमा काउन्सेलर तथा श्रम सहचारी पदमा काम गर्न जाने कर्मचारीले अब अनिवार्य आईईएलटीएसमा ६ अंक (स्कोर) ल्याउनु पर्ने भएको हो ।  

आईईएलटीएसमा उक्त अंक नल्याए श्रम सहचारी पदमा काम गर्न जान पाउने छैनन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ल्याएको ‘काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी मापदण्ड, २०८१’ मा उक्त व्यवस्था गरिएको हो ।

“विदेशस्थित नेपाली कूटनीतिक नियोगमा रहने काउन्सेलर (श्रम) तथा श्रम सहचारीको नियुक्तिलाई व्यवस्थित र नियमित गर्न वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४३ (२) बमोजिम यो मापदण्ड बनाइएको छ,” मामदण्डमा भनिएको छ । मापदण्डमा नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका कर्मचारी मात्र काउन्सेलर तथा श्रम सहचारी पदमा नियुक्तिको लागि सम्भाव्य उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ ।