११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठूला दल मिल्दा देश निरङ्कुशता जानेमा डा. शेखर कोइरालाको आशङ्का

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रमा दुई ठूला दल मिलेर सरकार बनाउँदा निरङ्कुश हुने आशङ्का पनि उत्पन्न हुने बताएका छन् ।

लोकतन्त्रमा दुई ठूला दल मिलेर सरकार बनाउँदा देश निरङ्कुशता र अराजकतातिर जान्छ भन्ने चिन्ता छ । बिहीबार वीरगञ्जमा बोल्ने क्रममा कोइरालाले भने, ‘त्यसको पहरेदारी काँग्रेसले गर्नुपर्छ । त्यतातिर जान दिन हुँदैन ।’

राजनीतिक स्थायित्वको लागि संविधान संशोधन गर्नुपरेको सुनाउँदै कोइरालाले त्यसका लागि एमालेसँग सरकार बनाउनु परेको सुनाए । यो गठबन्धन के, कसरी र किन भन्ने आफ्नो ठाउँमा भए पनि संविधान संशोधनका लागि बनेकाले स्वाभाविक लिनुपर्ने बताए ।

प्रत्यक्ष निर्वाचनबाट एउटा दलले बहुमत ल्याउन सकिने अवस्था बन्ने गरी संविधान संशोधन गर्नुपर्ने उनले बताए । दुई ठूला दलले अन्य दलसँग चुनावी तालमेल नगर्न प्रतिबद्ध हुनुपर्ने कोइरालाले बताए । चुनावी तालमेल नगर्ने दुई ठूला दलको निर्णय भएमा साना दलहरू बिस्तारै विलय हुँदै जाने परिस्थिति बन्ने कोइरालाले बताए ।

राष्ट्रिय सभामा समानुपातिक तर्फबाट चुनिने गरी संविधान संशोधन गर्न सकिने उनले तर्क गरे ।

प्रतिक्रिया दिनुहोस