शेखरनिकट नेता-कार्यकर्ता देउवा समूहको अधिवेशनमा सहभागी हुने
काठमाडौँ। नेपाली काँग्रेसमा छुट्टै विचार समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालानिकट नेता–कार्यकर्ताहरू पूर्वसभापति शेरबहादुर देउवा समूहले आयोजना गर्न लागेको अधिवेशनमा सहभागी हुने भएका छन्। कोइराला स्वयं भने अधिवेशन...