२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिजिटल अधिकार र सुरक्षासम्बन्धी हाते पुस्तिका सार्वजनिक

अ+ अ-

काठमाडौँ । डिजिटल राइट्स नेपालले डिजिटल अधिकार तथा सुरक्षाका विषयमा नागरिकलाई सशक्तीकरण गर्ने उद्देश्यका साथ ‘डिजिटल अधिकार र सुरक्षा सम्बन्धी हाते पुस्तिका’ सार्वजनिक गरेको छ ।

यस पुस्तिकाले नागरिक, शिक्षक शिक्षिका, नीति निर्माता तथा अभियन्ताहरूलाई अनलाइन स्पेसमा रहेका सुरक्षासम्बन्धी चुनौती वा जटिलताहरूलाई बुझाउने र सुरक्षित तवरले डिजिटल टेक्नोलोजीहरूको प्रयोग गर्नका लागि आवश्यक सिप र उपयुक्त उपकरणहरूको बारे सचेतना फैलाउने लक्ष्य राखेको छ।

हाते पुस्तिकामा अनलाइन अभिव्यक्तिको स्वतन्त्रता, गोपनीयता, तथ्यांक संरक्षण, सूचनामा पहुँच, इन्टरनेट शासन तथा साइबर सुरक्षा लगायतका विषयहरू समावेश गरिएका छन् । पुस्तिकाले डिजिटल साक्षरता बढाउन र अनलाइन स्पेसलाई सुरक्षित बनाउनका लागि व्यवहारिक मार्गदर्शन र उपयोगी सुझावहरू समेत प्रदान डिजिटल राइट्स नेपालले जनाएको छ ।

संस्थाका कार्यकारी निर्देशक सन्तोष सिग्देल भन्छन्, ‘यो हाते पुस्तिका डिजिटल साक्षरता अभिवृद्धि गर्ने र सुरक्षित अनलाइन वातावरणलाई प्रवर्द्धन गर्ने एक उपयोगी औजार हो।’

यस पुस्तिका अनलाइनमा रहेका आफ्ना अधिकारहरू बुझ्न र सुरक्षित गर्न खोज्नेहरूका लागि महत्त्वपूर्ण स्रोतको रूपमा रहने अपेक्षा गरिएको छ ।