१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवन मेडिकल कलेजमा पुनः सुरु भयो स्वास्थ्य बीमा कार्यक्रम

अ+ अ-

काठमाडौँ । चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा आजदेखि स्वास्थ्य बीमा कार्यक्रम पुनः सुरु भएको छ ।

अस्पतालले गत जेठ १८ गते स्वास्थ्य बीमा बोर्डसँग सम्झौता गरी मंगलबारदेखि स्वास्थ्य बीमामार्फत् उपचार सेवा सुरु गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले ५ बर्षसम्म चलेको स्वास्थ्य बीमा कार्यक्रम बीचमा दुई वर्ष रोकिएपछि पुनः सञ्चालन गरेको बताए ।

स्वास्थ्य बीमा बोर्डले बीमा मार्फत उपचार सुविधा लिँदा निजी अस्पतालमा २० प्रतिशत रकम बिरामीले भुक्तानी गर्नुपर्ने नियम लगाएको छ ।

सोही अनुसार स्वास्थ्य बीमा गरेका बिरामीले सीएमसीमा उपचार गर्दा २० प्रतिशत खर्च आफैँ व्यहोर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालले २० भन्दा बढी सुपर स्पेसलिष्ट सेवा अस्पतालबाट उपलब्ध भएको जानकारी दिए ।

कलेजले गत आर्थिक वर्षमा मात्रै ५ करोड ६१ लाख ८ हजार ४१३ रुपैयाँ बराबरको उपचार निःशुल्क गरेको दाबी गरेको छ । विपन्न, असहाय र गरिबलाई उपचारमा छुट गरिएको कलेजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस