स्वास्थ्य बीमाको नयाँ आबद्धता र नवीकरण अब अनलाइनबाटै
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा बीमितको विवरण अद्यावधिक गर्ने सेवा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ। बोर्डले शुक्रबारदेखि ‘विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्धता...