२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानमाथि भारतको सानदार जित 

अ+ अ-

काठमाडौँ । महिला एसिया कप अन्तर्गत समूह ए को खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको छ । पाकिस्तानले प्रस्तुत गरेको १ सय ९ रनको लक्ष्य भारतले ३५ बल अगावै मात्र ३ विकेटको क्षतिमा परा गर्‍यो ।

भारतका लागि ओपनरद्वयले शानदार ब्याटिङ गर्दै जीतको आधार तय गरे । स्मृति मन्धानाले ३१ बलमा ४५ रन बनाइन् भने सेफाली वर्माले २९ बलमा ४० रनको योगदान दिइन् । दायालन हेमालथाले ११ बलमा १४ रन जोडिन् । पाकिस्तानका लागि सयेदा अरुब शाहले २ तथा नशरा सान्धुले १ विकेट लिइन् ।

यसअघि पाकिस्तानले १९।२ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । पाकस्तानका लागि सिदरा अमिनले सर्वाधिक २५ रनको योगदान दिइन् । त्यसतै, तुबा हसन र फातिमा सानाले २२–२२ रन जोडे । भारतका लागि दिप्ती शर्माले ३ तथा रेनुका सिंह, पूजा भस्त्राकर र श्रेयंका पाटिलले २–२ विकेट हात पारिन् ।

जीतसँगै समूह ए मा भारतले नेपालसँगै २ अंक बटुलेको छ । नेपालले आजै भएको खेलमा यूएईलाई हराएको थियो ।