भारतलाई ८६ मेगावाट बिजुली बेच्ने प्राधिकरणको निर्णय
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा जगेडा हुने करिब ८६ मेगावाट विद्युत भारतमा बिक्री गर्ने निर्णय गरेको छ। प्राधिकरणका अनुसार आफ्ना ग्राहकलाई बिक्री गरेपछि बाँकी हुने विद्युत टाटा पावर ट्रेडिङ...