१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केपी कमरेडलाई अप्ठ्यारो पर्ला भनेर विगतका विमति उठाउन छाड्दैनौँ : विश्वप्रकाश शर्मा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेसँग विगतमा भएको विमतिका बीचमा सहमति गरेर गठबन्धन बनाएकाले आफूहरू चुप नबस्ने बताएका छन्।

नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै काँग्रेस र एमालेबीचको विमतिहरूलाई जबरजस्ती छोप्न खोजे दुर्घटना हुने बताए।

उनले भने, ‘अहिले पनि काँग्रेस र एमालेबीच भएको विमतिहरूलाई हामीले तिलाञ्जली दियौँ, जबरजस्ती छोप्न खोज्यौँ भने दुर्घटना हुन्छ। एमालेसँगको विमतिलाई हामीले बुझ्नुपर्छ एमालेसँगको कतिपय दृष्टिकोणमा हामी सहमत छौँ। हाम्रो पार्टी, विचार नै फरक हो फरक, विगतका विमतिका विषयमा बोल्दै गर्दा गठबन्धन भत्किन्छ। केपी कमरेडलाई अप्ठ्यारो होला भनेर काँग्रेसले सोच्नुपर्ने, एमालेकाले बोल्दा शेरबहादुर देउवालाई पर्ला बनेर चुप लाग्नुपर्ने, हामीले चुप लाग्नको लागि बनाएको गठबन्धन होइन। यो गठबन्धन विमतिका बीचमा सहमति गरेर बनाएका छौँ।’

उनले सरकारको काम र गतिविधिलाई काँग्रेसले गम्भीरताका साथ हेर्ने बताए। उनले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्डले काँग्रेसले चुनावी गठबन्धन नगर्ने निर्णय नगर्ने महासमितिले भनेपछि सहकार्य तोडेको सुनाए।

उनले अगाडि भने, ‘काँग्रेसको महासमिति बैठक सकिएको दुई साताभित्रै काँग्रेस र माओवादीको गठबन्धन टुट्यो। त्यसबेला तत्कालीन प्रधानमन्त्रीले भन्नुभयो काँग्रेसले आगामी निर्वाचनमा एक्लै लड्ने, गठबन्धन कसरी हुन्छ भन्नुभयो। त्यसबेलामा उहाँले विश्वासको मत माग्दा हामीले नदिँदै गर्दा हामीले भनेका थियौँ तपाईँले गम्भीर गल्ती गर्नुभयो, काँग्रेसले पार्टीले आफ्नो दस्तावेजमा के लेख्ने भन्ने कुरा तपाईँलाई सोधेर लेख्दैन भनेर।’

उनले प्रदेशमा रमिता चलिरहेको उल्लेख गर्दै जनतामा निराशा बढिरहेको बेलामा मधेश प्रदेशमा भएको भद्रगोलको दोष मुख्यमन्त्रीलाई मात्रै दिएर नपुग्ने बताए।

प्रतिक्रिया दिनुहोस