२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सेवा दलको सिनियर डिभिजन तालिम सुरु

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सेवा दलले बिहीबार देखी देशभरका २१ वटा जिल्लामा रहेका ४५ वटा विद्यालयहरूमा अध्ययनरत १ हजार ६ सय २० छात्रछात्राहरूलाई सिनियर डिभिजन (NCC) तालिम सुरु गरेको छ ।

सेवा दलले दुई चरणमा सञ्चालन हुने उक्त तालिम अन्तरगत पहिलो चरणमा संस्थागत तालिम र दोस्रो चरणमा वार्षिक सामूहिक क्याम्प सञ्चालन हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

आर्थिक वर्ष ०८१/८२ मा  देश भरका ७७ जिल्लाहरू मध्ये ७५ वटा जिल्लामा रहेका २१४ वटा विद्यालयहरूमा अध्ययनरत ७७०४ जना छात्र छात्राहरूलाई (NCC) तालिम (जुनियर तथा सिनियर डिभिजन) गराउने योजना अनुरूप २०८१ आषाढ १४ गतेबाट १६९ वटा विद्यालयमा अध्ययनरत ६०८४ जना छात्र छात्राहरू समावेश गरी (NCC) जुनियर डिभिजन तालिम सञ्चालन भइरहेको छ । 

उक्त तालिममा सैनिक कला, विपद् जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व, अनुशासन लगायत विविध विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान राष्ट्रिय सेवा दलले गर्दै आइरहेको छ ।

वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलले आफ्नो स्थापनाकालदेखि हालसम्म ७४,४८० (चौहत्तर हजार चार सय असी) जनालाई सिनियर तथा जुनियर डिभिजन राष्ट्रिय सेवा दल तालिम प्रदान गरी सकेको छ ।