१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गिरिबन्धु र भुटानी शरणार्थीको अनुसन्धानपछि रातारात सरकार ढालेको ‘प्रचण्ड’को दाबी

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिबन्धु टी-इस्टेट र नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानपछि रातारात आफ्नो सरकार ढालेको बताएका छन्। 

आइतबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै अनुसन्धानले बुढानीलकण्ठ र बालकोटतिर संकेत गरेपछि रातारात सरकार ढालेको बताएका हुन्। 

‘नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरू जो खराब थिए। ती खराब अभियुक्तहरू गिरफ्तार गरिएपछि र गिरीबन्धु टी-इस्टेटको बारेमा अदालत समेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गर्दागर्दै खतराको घण्टी, मैले भनेको छु सुइ चाहिँ अब बुढानीलकण्ठ र बालकोटतिर सिधै सोजियो,’ उनले भने।

यसरी दुई ठूला दल मिलेर सरकार बनाउने घटना संसारमै सामान्य नभएको पनि उनले बताए।

‘दुई जनालाई मात्रै गिरफ्तार गर्दा अन्तिममा सिधै त्यसको तार बुढानीलकण्ठ र बालकोटतिर र रातारात षडयन्त्र मुलक ढंगले, संसारमा सामान्य रूपमा हुँदै नहुने प्रतिनिधि सभाको पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउने सामान्य हुँदैन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस