काठमाडौँ । अस्ट्रेलियाको राजदूतमा सिफारिस चित्र लेखा यादवले संसदीय सुनुवाइ समितिमा आफ्नो कार्य योजना प्रस्तुत गरेकी छन् । बुधबार बसेको समितिको बैठकमा यादवले सात पेज लामो कार्य योजना प्रस्तुत गरेकी हुन् ।
उनले समितिमा पेस गरेको कार्ययोजानमा सुनुवाइ समितिले आफ्नो नाम अनुमोदन गरे बृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि गर्ने गरी नेपाल र अस्ट्रेलियाबिचको बहुपक्षीय सम्बन्ध सुदृढ एव विस्तृत बनाउन कटिबद्ध रहने बताएकी छन् ।
कार्य योजना :