‘पुराना र अदालतबाट निरूपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैन’ : उपनेता अर्याल
काठमाडौँ । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनुवाइ समितिले सिफारिस गरेका व्यक्तिहरूका विरुद्ध परेका पुराना र अदालतबाट फैसला भइसकेका विषयमा पुनः छलफल गरिरहनु आवश्यक नरहेको बताएकी छन्...