१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कागजपत्र नभएका २५ वटा मोटरसाइकल बरामद

अ+ अ-

काठमाडौँ । कागजपत्र नभएको २५ वटा मोटरसाइकल बरामद गरिएको छ। चाडपर्वको अवसरमा जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका प्रहरी गस्ती टोलीले मोटरसाइकल बरामद गरेको हो ।

गत असोज १७ गते देखि बुधवार कार्तिक १३ गते सम्म प्रहरी गस्ती टोलीले जिल्लाको विभिन्न स्थानमा चेकजाँच गर्दा कागजपत्र नभएको २५ थान बेवारिसे मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बरामद मोटरसाइकलको कूल २२ लाख २५ हजार मूल्यांकन सहित बुधवार जिल्ला भन्सार कार्यालय रौतहटमा बुझाइएको डीएसपी राय द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

रौतहटमा चोरीको मोटरसाइकल चढ्ने संख्या बढेको गुनासोको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटले चेकजाँचमा तीव्रता दिएको हो।

प्रतिक्रिया दिनुहोस