घुससहित पक्राउ परेका वन अधिकृतबाट स्रोत नखुलेको १ लाख ३३ हजार रुपैयाँ पनि बरामद
काठमाडौँ । जिल्ला सिरहाको सब-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौँ) राम केवल राय यादव घुस रकमसहित पक्राउ पर्दा उनीसँग स्रोत खुलाउन नसकिएको एक लाख ३३ हजार एक सय...