काठमाडौँ । लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकको वरिष्ठ सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले बुधबार एक सूचना जारी गरी राष्ट्रिय वाणिज्य बैंकको वरिष्ठ सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं.६१ र ६२ / २०७९-०८० (खुला तथा समावेशी) कर्णाली र सुदूरपश्चिम प्रदेश, सेवा/समूह प्रशासन, तह ५, वरिष्ठ सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
हेर्नुहोस् नतिजा :






