२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसान महासंघक महाधिवेशन तालिका सार्वजनिक

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसको भातृ संस्था नेपाल किसान महासंघले जिल्ला तहसम्मको महाधिवेशन तालिका सार्वजनिक गरेको छ ।

वडा अधिवेशन २१ माघ, गाउँपालिका/नगरपालिका उपमहानगर महानगरको अधिवेशन २५ माघमा गर्ने महासंघको केन्द्रीय समितिले निर्णय गरेको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र ३० माघ र प्रतिनिधि सभा क्षेत्रमा ३ फागुन र जिल्ला अधिवेशन ७ फागुनमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

प्रदेश र केन्द्रीय महाधिवेशनको मिति भने टुंगो लागेको छैन । पार्टीले यही वर्षभित्र महाधिवेशन गर्न सक्न भातृ संस्थाहरूलाई निर्देशन दिएको छ । किसान संघको हालसम्म पहिलो महाधिवेशन सम्म भएको छैन ।