काँग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक
काठमाडौँ । नेपाली काँग्रेसले आगामी १५औँ महाधिवेशनका लागि लोगो र नारा सार्वजनिक गरेको छ। काँग्रेसले बिहीबार सामाजिक सञ्जालमार्फत महाधिवेशनको लोगो सार्वजनिक गर्दै त्यसको नारासमेत सार्वजनिक गरेको हो। महाधिवेशनका लागि काँग्रेसले...