२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिगो वन व्यवस्थापन सुदृढीकरणका लागि तालिम

अ+ अ-

सिरहा । डिभिजन वन कार्यालयले दिगो वन व्यवस्थापन तथा संवर्द्धन प्रणाली सुदृढीकरणका लागि यहाँका छवटा सब–डिभिजन कार्यालय र १० सामुदायिक वनका गरी ३० कर्मचारीलाई तीन दिने तालिम दिन सुरु गरेको छ । 

आजदेखि सुरु भएको तालिमको डिभिजन वन कार्यालयका प्रमुख शैलेन्द्रकुमार मिश्रले उद्घाटन गर्दै वनको अवस्था सुधार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । उनले भने, “सचेतापूर्वक वन क्षेत्रको उपभोग गर्न र भावी पुस्ताले पनि वनको उचित उपभोग गर्न पाउने अधिकार भएको हुँदा त्यसको संरक्षण र संवर्द्धन गर्नुपर्ने दायित्व पनि हाम्रै पुस्ताको हो, त्यसैले वनको अवस्था अझ सुधार गर्न कसरी सकिन्छ भनेर विज्ञबाट प्रशिक्षण गराइएको हो ।”

तालिमको प्रशिक्षण वनविज्ञ कृष्णप्रसाद यादवले दिने जनाइएको छ । यसअघि गत माघमा पनि कार्यालयले वनसँग जोडिएका मुद्दा त्रुटिरहित बनाउन आफ्ना कर्मचारीलाई जिल्ला अदालतका न्यायाधीशबाट तीन दिने तालिम दिइएको जिल्ला डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिए ।