१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तराई-मधेश जागरण अभियानका लागि बारा पुगे ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । राजावादीहरूको सक्रियता बढेपछि रोकिएको माओवादीको पूर्व पश्चिम हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियानका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारा पुगेका छन्।

‘प्रचण्ड’सहित शीर्ष नेताहरु अभियानका लागि बारामा आइपुगिसकेको उपमहासचिव मात्रिका यादवले बताए। पूर्वनिर्धारित कार्य तालिकामा फेरबदल गरेर माओवादीले भोलि बारा, ८ गते पर्सा र ९ गते चितवनमा कार्यक्रम गर्दैछ।

तीन दिनको कार्यक्रम सकेर ‘प्रचण्ड’सहितको टोली काठमाडौँ फर्किनेछन्। काठमाडौंमा राजावादीहरूलाई काउन्टर दिन समाजवादी मोर्चाको तर्फबाट काठमाडौंमा चैत १५ गते विरोध सभा राखेको छ।

अभियानले पार्टीलाई जनतामा जोड्न सफल भएको माओवादीको प्रारम्भिक निष्कर्ष छ। पार्टी अभियानमा मात्रै केन्द्रित हुँदा सदन र सडकको मोर्चा कमजोर भएको निष्कर्षसहित केही दिनका लागि माओवादीले अभियान रोकेको थियो।

माओवादीले फागुन १२ गतेदेखि झापाबाट सुरू गरेको थियो। यो लगत्तै माओवादीले बैशाखमा मध्यपहाडि लोकमार्ग केन्द्रित अभियान गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस