१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलितको घरमा डोजर लगाइएकोमा संसदीय छानबिन गर्न माग

अ+ अ-

काठमाडौँ । दलितको घरमा डोजर लगाइएको घटनाबारे संसदीय छानबिनको माग आएको छ ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसदहरूले संसदीय छानबिन समिति गठनको माग गरेका हुन् ।

सांसद भुवनबहादुर सुनारले घटनामा संलग्न पालिका अध्यक्ष शिवजी यादव र आयोजक बजरंगी बाबा फरार रहेको भन्दै खोजी गर्न सरकारको ध्यानाकर्षण गरे । साथै यो घटनामा संसदीय छानबिन हुनुपर्ने बताए ।

‘उच्च स्तरीय संसदीय छानबिन समिति गठन गर्न बेजोड माग गर्दछु,’ उनले भने ।

सांसद मदनकुमारी शाह गरिमाले जातीय छुवाछुतमुक्त मुलुक घोषणा भएको १८ वर्ष हुँदा समेत यस्ता घटना हुनु दु:खद् रहेको बताए । यो घटनामा निष्पक्ष छानबिन हुनुपर्ने उनले बताए ।

सांसदहरू गोमादेवी तिमिल्सिना, जयन्तीदेवी राई, तुल प्रसाद विश्वकर्मा लगायतले पनि यो घटनामा सरकारको ध्यानाकर्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस