११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विष्णु पोखरेलको दाबी-‘देशलाई संकटबाट बचाउने ओली नै हो, एमालेले आशाको दियो बाल्दैछ’

अ+ अ-

काठमाडौँ । पृथ्वी नारायण क्याम्पस पोखराको स्ववियु सभापति विष्णु पोखरेलले समावेशिता र समानताको ग्यारेण्टि लोकतन्त्रमा मात्र सम्भव हुने बताएका छन्।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै नेपालका सबैभन्दा बढी विद्यार्थी भएको सो क्याम्पसका स्ववियु सभापति पोखरेलले लोकतन्त्र त्याग, तपस्या र बलिदानको प्राप्ति भएको बताए।

उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनाकार नेकपा एमाले र अध्यक्ष केपी ओली हो, नेपालमा आशाको दियो नेकपा एमालेले बाल्दै छ।’

पोखरेलले नेपाललाई मासु, तरकारी, फूल लगायतका क्षेत्रमा आत्मनिर्भर बनाउन सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने बताए। युवाले पनि नेपालको बाँझो जमिन जोत्न र खन्न आँट गर्नुपर्नेमा उनले जोड दिए।

नेपालमा विदेशीले आएर काम गरिरहेका बताउँदै उनले नेपालबाट अरबौँ रुपैयाँ बाहिरिँदै गएको बताए। युवाले देशमा नै कम गरेर देशको पैसा देश भित्र नै रोक्नु पर्ने बताए।

देशलाई जति बेला संकट आइपर्छ त्यति बेला देशको नेतृत्व गरेर समस्या समाधान गर्ने काम केपी ओलीले गर्ने गरेको जिकिर गरे। फेरि पनि देश अप्ठेरो अवस्थामा परेको बताउँदै उनले ओलीलाई देशको समस्या समाधानको अभिभावकत्व ग्रहण गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस