२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोर बाटोबाट हजारौँले नेपाली नागरिकता लिइसकेको सांसद अधिकारीको दाबी

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले चोर बाटोबाट गैर नेपालीले समेत नेपाली नागरिकता लिएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो दाबी गरेका हुन् ।

समितिमा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल थियो । जहाँ भाग लिँदै उनले भने, ‘कतिपय वास्तविक नेपाली नागरिक बन्न सकेका छैनन् । तर, चोर बाटोबाट हजारौँ हजारले नागरिक लिइसके ।’

नेपालभित्रै रहेका सुकुमबासीलाई नागरिकता लिन समस्या रहेको बताए । दलित बस्तीहरूका नागरिकलाई नागरिकता लिन समस्या रहेको बताए । जमिनको लालपुर्जा नभएकालाई नागरिकता लिनमा अप्ठ्यारो पर्ने गरेको बताए । यी समस्यालाई समेत ख्याल गरेर नागरिकता ऐन संशोधन गर्न आवश्यक रहेको उनले बताए ।

नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गर्ने र त्यस्तो पुरुषसँग सम्बन्ध विच्छेद भएको हकमा फेरि नेपाल आएर नेपाली नागरिकता लिएर रहने अवस्था रहेको उनले बताए । यो गम्भीर विषय रहेको भनेर उनले सरकारको ध्यानाकर्षण गरे ।