२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाईसीएलको नेतृत्व सहमतिमा टुङ्ग्याउने माओवादीको तयारी

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले वाईसीएल नेतृत्व सहमतिमा टुंगिने संकेत गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बिहीबार बसेको सचिवालय बैठकमा वाईसीएलको नयाँ नेतृत्व सहमतिमा ल्याउन अधिकतम पहल गर्ने जनाएको छ ।

वाईसीएलको तेस्रो सम्मेलन आइतबारदेखि काठमाडौँमा जारी छ । तर नेतृत्व चयन सहमतिमा गर्ने कि निर्वाचनबाट भन्नेमा एकमत नहुँदा सम्मेलन दुई दिन लम्बिसकेको छ ।

आजको सचिवालय बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले वाईसीएलको सम्मेलनको नेतृत्व चयनमा भइरहेको सहमतिको प्रयास बारे विस्तृत जानकारी गराएको उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी गराए ।

बैठकले वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा र संगठन अध्यक्ष सुबोध शेर्पालीलाई आकांक्षी सबैसँग छलफल गरेर पार्टीलाई रिपोर्ट पेश गर्न निर्देशन दिएको छ ।

‘अहिले हामी बढी केमा आशावादी भएका छौँ भने वाईसीएलको नेतृत्व सहमतिमा टुंगिन्छ,’ सापकोटाले भने, ‘क्षमतावान्, ऊर्जावान् लिडरसीप हुनुपर्दछ । उसलाई पार्टीको तर्फबाट निष्पक्ष भएर सहजीकरण गर्नुपर्दछ ।’